Posted by: Nas September 11, 2020
बचत होइन लगानी गरौ !!!
Login in to Rate this Post:     0       ?        
हा हा ! हो ब्रो ! स्ट्रिप क्लब र क्लाबिंग जान बन्द भो नि यो भाइरस सिचुएसनले गर्दा ! नहानेको त् झन्डै बर्ष दिन हुन् आँट्यो ! तेही भएर पैसा जोगेको माल पानिमा खर्च नभाकोले ! 😂


Last edited: 11-Sep-20 09:23 PM
Read Full Discussion Thread for this article