Posted by: Nas September 11, 2020
बचत होइन लगानी गरौ !!!
Login in to Rate this Post:     1       ?         Liked by
सहि कुरो टि पि एस ब्रो ! बिगत ३/४ महिना यता एक एक पैसा बचत गरि सबै बचत लगानीमा राखेको छु ! यो साला कोभिडले गर्दा नि बचत भाको हो ब्रो ! नत्र त् रन्डी बाजी गर्दै सबै पैसा दारु बाजी गर्दै क्लब र स्त्रिपरहरु माथि पैसा खर्च हुन्थ्यो ! साला ४ महिनामा मात्र झन्डै बिस हजार बचत गरे ! एस्तो बचत गर्न सक्छु भनेर कहिले दिमागमा आएँन ! जहिले विकेन्ड आयोकि पु* चि** क्लबमा मात्र जाने कुरो दिमागमा आउंथ्यो ! अब चैँ बचत गर्नु पर्ने कुरामा ध्यान गयो ! एक बर्षमा १०० के जति बचत र लगानीमा बानाउने भनेर ध्रिड बिश्वासका साथ् अगाडी बढेको छु ! तर चि** मन लाग्यो भने चैँ क्लब तिर पनि एसो पैसा चैँ खर्च गर्न पर्ला ! फेरी चि** नपाई पुर्लुक्कै सल्टियो भने यो खाते पैसाको के काम, होइन त् ब्रो ? 😂🙏




Last edited: 02-Dec-20 12:10 AM
Read Full Discussion Thread for this article