Posted by: tallagheremaila September 8, 2020
चुनाव हारेर पनि मन्त्री हुन खाेज्ने बामदेव गाैतमलाई जनताले यसरी लखेटे | Bamdev couldn't face crowd
Login in to Rate this Post:     0       ?        
अब हरुवा लाई नै जबर्सस्ती जितुवा बनाउने हो भने सम्पूर्ण राजनैतिक दल र जनता ले चुनाब बहिस्कार को देश ब्यापी अभियान सुरु गर्नु को साथै बामदेब लाई सामाजिक बहिस्कार को थालनी अबिलम्ब सुरु गर्नु पर्छ I
Read Full Discussion Thread for this article