Posted by: Deep December 16, 2004
आइ लभ यू
Login in to Rate this Post:     0       ?        
दादा गिरी, त्यै त भन्या सुन्दरी हेरेर एउटा मिल्ने गीतको लयमा सुसेल्दै छड्के नजर हान्न कम मजा आउने हो र? ---झन त्यसमाथि आफ्नो सानो तिनो प्रयासलाई सुन्दरीले नी हाउ भाउ कटाक्षले हम्के सि त मन शिवरात्रिको पहिलो सर्को जस्तो हुँदैन थ्यो त?
Read Full Discussion Thread for this article