Posted by: Deep December 16, 2004
आइ लभ यू
Login in to Rate this Post:     0       ?        
जिरा दाई, ?न तेरो बाउको मोटर छ न मेरो बाउको, बाँकि जस्को सुकै होस त्यो हाम्लाई मतलव सतलव भा कुरो हैन?" yo ta mawobaadi taal bhayena ra..aaphno motor chaina bhandai ma bato ko motor lai jhyaam jhoom... खै त्यस्तो ताल त खत्तमबादीले पुरानै जुगमा सर्बाधिकार सुरक्षित गर्या हैन र? हाम्ले त ती दिनहरुमा आफुले सक्दो भरथेग गर्न सम्म खोज्या हो, प्रभो। ?katha kuro sunda Padma saw mills bata saangaucharan niskaney galli ma motor haaijyaak bha ghatna yaad ayo ? कतै नारनचउरको ब्रो (साम्राज्य सरको पुत्र --कु र सु त आआफ्नै मनलाई सोध्ने कुरा हो-- ले गर्या चटकको कुरा त हैन? हो नी हेरी त्यो जनप्रशाशनको गल्लिबाट उत्तर हानिएसी त्यै पद्म काठ कारखानामा आईन्थ्यो, अनि छ्यास्स ग्यानेश्वर-कमलपोखरी बाटो काटेर फेरि गल्लिलाई निरन्तरता दिएसी सानो ग्औचरमा पङ्कले पेन्टिङ गर्या टेलिफोनको तारे दराज अघि निस्केर लुसु लुसु उत्तरै हानिएसी मालिगाउँ र बालमन्दिरको बिचबाट हुँदै टङ्गाल अनि त ? जिरा दाईको हाइज्याकको कथा सुन्न सिरकमा गुटुमुटु भएर हट वाटरको थैलोलाई घुँडाले थिचेर बसिसकेँ प्रभो अब ढिलो नगरी सोस्थानी भन्नु अघिनै सुरु गर्नु पर्यो फेरि तिल्लउरी नि खान जानु छ।
Read Full Discussion Thread for this article