Posted by: Cosmic Soul September 5, 2020
सुत्केरिहरूको लागि अति उपयोगी ज्वानोको झोल
Login in to Rate this Post:     1       ?         Liked by
आजको भिडियोमा हाम्रो परंपरा देखि चलि आएको सुत्केरिहरूको लागि अति उपयोगी ज्वानोको झोल बनाएकि छु । सुत्केरिहरूको अलावा अरूहरूलाइ पनि चिसो लागेको, ज्यान दुखेको र रूघाखोकि लागेको वेलामा समेत यसको सेवन गर्न सकिन्छ । कहिले काहि दालको सट्टामा खानासँग पनि खान सकिन्छ । आशा छ स्वदेश तथा विदेशमा रहेका नानि वावुहरू जो आमा बावु देखि टढा छन् उनीहरूको लागि अति उपयोगी हुने ठानकि छु । मन परे लाइक, कमेन्ट र शेयर गरि दिन पनि अनुरोध छ ।
https://www.youtube.com/watch?v=JD0pZ1VfarY
Read Full Discussion Thread for this article