Posted by: Deep December 16, 2004
आइ लभ यू
Login in to Rate this Post:     0       ?        
टिक दाई, कथा खतरा त खतरा तर ती अग्ला रुखका जिब्रो बिच्क्याउने लप्सि जत्तिको खतरा त पक्कै हैन होला नी? जे भए पनि सदभावको लागि आभारी छु। नेपालीमा लेखने जमर्को गर्या पहिलो पल्ट नभए नी लेखेर सकेको चैँ पहिलो हो। टिक दाईका जस्ता टिप्पणीहरु नै हुन मेरो प्रयासका उर्जाहरु। रितेन, कथा पढन झमेला भो रे? ल ध्वस्त भै गो नी उसो भे त। जे उपाय गरेर भए नी एक हात त पढीदीनै पर्यो प्रभो।
Read Full Discussion Thread for this article