Posted by: harkhe7 September 5, 2020
नेपाललाइ अंग्रेजले किन जित्न सकेन ? (शिख साम्राज्यमा जस्तै मारकाट त गराएकै थियो)
Login in to Rate this Post:     1       ?         Liked by
@AnadNepal सन्धि पछि पनि 30 वर्ष "peace without coordiality" भएकोे रहिछ | अङ्रेजले चाहेको भए त धेरै सेना लायेर जित्न पनि सक्थ्हे| अङ्रेज पैसा कमाउन आएका थिये| पैसा धेरै खर्च हुने काम उनीहरू गर्दैन थे | राणा आयेपछि नेपाललाइ आफ्नो बनाउनु पर्ने आवसेक्ता नै परेनछ | मेरो बिचार चाहिँ अङ्रेजले नेपाललाइ जित्न नसक्ने भन्ने होइन| मेरो बिचारमा अङ्रेजले पैसा धेरै खर्च हुने र घाटा हुने काम चाहिँ गर्दैन थे |
Last edited: 05-Sep-20 12:02 PM
Read Full Discussion Thread for this article