Posted by: tps2gc September 5, 2020
Parents visit to US during covid time
Login in to Rate this Post:     0       ?        
एस्तो बेला किन visit गराउनु हो। मुख्य कुरा त इन्सुरेन्सको पो छ। kovid लागि गयो भने त बेहाल हुन्छ। travel इन्सुरेन्स को liability ज्यादै limited हुन्छ। बुडा बुडीमा kovid लागि गए recover छेमता ज्यादै कम छ , तेस्मथी सुगर , pressure , दम आदि छ भने त झन् गार्हो। आइ सक्नु भएको भए त अब भन्ने कुरो केहि भएन नत्र बुडा बुडी लाई दुख नदिनु यो उमेरमा , बरु अलि सन्चो भए पछि आफै भेट्न जानु । व्यक्तिगत रुपमा मलाई कोब्रा इन्सुरेन्स ठिक लाग्यो, अरु साथी हरु के भन्छन यो बिसाएमा उनीहरुको नि राय लिनु होला
Read Full Discussion Thread for this article