Posted by: tps2gc September 5, 2020
Getting divorce in USA
Login in to Rate this Post:     0       ?        
divorce एक चोटी हुन्छ, यहाँ divorce भएर case settlement भए पछि अंश दाबी गर्न पैयिन्न। कानुनी राज्य भएको UN ले मान्यता दिएको जुनै राज्यमा गएर divorce गरे पनि यो मान्य हुन्छ र येस्पची कसैले केहि दाबी गर्न पयिन्न। येदि छोरि छोरि छन् अनि उनीहरुको रेखदेख र पलानपोसन मा आर्थिक समस्या आयो भने नैतिक जिम्वाबरी दुवै पति पत्नी ले लिनु पर्ने कानुनी बेवास्था छ , त्यो जीम्बेवारी के हो त्यो arbitration को माध्यम बाट तय हुने भनिएको छ । येस्बहेक कानुनी रुपमा अलग भए पछि कुनै दाबी बिरोद गर्न पाइने छैन ।


 मनोज गजुरेल को divorce  case  को उदाहरण हासो उठ्दो छ । बुडोले जम्मा जम्मी १ करोड २३  लाखमा देवी  बाट छुटकारा पायो । उसले जम्मा जम्मी आफु संग भएको सम्पति ३ करोड १२ लाख देखाको थियो । यसैको आधारमा सम्पति बाड फाड भयो । divorce भएको २ महिना मै गजुरेल को थप सम्पति फेला पर्यो । डाकाको काभ्रेमा मात्र प्रचलित बजार भाउ अनसार २ करोड माथिको जग्गा जमिन रैछ । यो case लिएर भूपू श्रीमती पुनराबेदन गइन । केस final भै सकेको भनेर अदालतले मुद्दा दर्ता नै गरेन । 


Last edited: 05-Sep-20 08:50 AM
Read Full Discussion Thread for this article