Posted by: thankeshwor September 4, 2020
पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि
Login in to Rate this Post:     0       ?        
भाया,

त्यहाको स्वस्थ छेत्र अमेरिका जस्तो डामाडोल छैन, PCR टेस्ट फ्री हो , सैनिक, प्रहरी डाक्टरको निमेयित परिछ्येन हुन्छ , सबै बिरामी symptom फ्री हुन्छन भन्ने होइन, सबैलाई symptom देखा पर्न २ हप्ता कुर्नु पर्चा भन्ने होइन । मुख्य कुरा भीडले police लाई कोरोन सार्यो भन्ने होइन, प्रहरीले भीड लाई सारेको हुन सक्छ , जसले जसलाई सारे नि सुमदायेमा फैल्यो , रथ तान्ने २ ४ जना बेबकुफ jobless हरु ले धेरै लाई परेसान गरे ।
Read Full Discussion Thread for this article