Posted by: AnandNepal September 4, 2020
डेनि नेपाली, उदित इण्डेन् ..
Login in to Rate this Post:     1       ?         Liked by
बलिउडमा सक्रिय नेपालि को चर्चा गर्दा धेरैले "डेनि त नेपालि हो" भने ..

होइन भनेर डेनिको परिचय भिडियो नै बनाएँ । डेनिलाइ धेरैले मन पराउने।

तर, तिनैले उदित नारायण झालाइ चैं इन्डियन हो, नेपालि होइन भनेर भनिरहेका छन ।

तेसैले उदितको पनि परिचय भिडियो बनाएँ ।

सबै कुरा प्रष्ट संग भनिएको छ

-> डेनि सिक्किममा जन्मेका - उदित नेपालमा जन्मेका
-> डेनि भारतिय नागरिक - उदित नेपालि नागरिक नभै रेडियो नेपालमा जागिर कसरि पो खान्थे होलान र
-> उदित नेपालबाट स्कलरशिप पाएर भारत पढ्न गएको
-> डेनि इन्डियामा नै पढेका उतै हुर्केका उतै घर भएका - उदित नेपालमै पढेका नेपालमै हुर्केका, नेपालमै घर भएका

तर पनि उदित किन इन्डियन, डेनिलाइ चाँहि नेपालि बनाउन पाए पनि हुन्थ्यो भन्ने?

(भिडियो पोष्ट गर्दा बिज्ञापन मात्रै गर्छ भन्ने दोष लागेको हुनाले - पोष्ट गर्न मन लागेन, हेर्न मन लाग्नेलाइ मेरो च्यानल था छँदै छ)

हुन्त, नहेरे पनि फरक त खासै पर्ने होइन :)
Read Full Discussion Thread for this article