Posted by: tps2gc September 4, 2020
Getting divorce in USA
Login in to Rate this Post:     0       ?        
भाई , तिम्री दुलही नेपाल हो कि US ? दुवै US हो भने यहाँको कानुन आकर्षित हुन्छ , दुलहीको पार्टी आदलत गए नि उतै जा भनेर लात हानेर पठाउछ ।

हैन तिम्री दुलही उता तिमि यता हो भने चै अलि ल्यांग हुन्छ यता को अदालत ले चिठी काट्न physical address खोज्छ अनि प्रोसेस लामो हुन्छ । एस्तो आवस्था मा सबै भन्दा सजिलो उपाय भनेको चै physical distance clause हो, यो clause अन्तर्गत दुलाहा दुलही ६ महिना सम्म संगै छैन भने तिमि ले एक तर्फी divorce file गर्न सक्छौ । ६ मैहिना संगै नबसे पछि जुनै पछ्ये ले नि सजिलै divorce लिन सक्छ । बाल बच्चा छन् भने अलि complicate हुन्छ ।

दुलही नेपाल छिन् भने divorce हान्ने यो स्वोर्निम समय हो , kovid को कारण ले नेपाल को अदालत ले येस्ता साना तिना केस नै हेर्दैन , अझै ५ ६ महिना कम्तिमा येस्तै हुन्छ, तेती बेला सम्म यता काम टाकन टुकन भई सक्छ । येदि छुटेको ६ महिना भएको छैन भने कुर्नु सिबाए अरु विकल्प छैन , नत्र तिम्रो लागि यो गोल्डेन समय हो ।

ब्यतिगत रुपमा चै मिल्नु पर्चा भन्ने मेरो नि जोड हो, अर्की फ्यौरी ल्याए नि फेरी येही समस्या नहोला भनेर कसले भन्न सक्छ , आफुमा केहि समस्या छ भने त्यो सुधार्न तर्फा लग्नु पर्छ, बाकी तिमि आफै विद्वान मैले के भन्नु
Read Full Discussion Thread for this article