Posted by: tps2gc September 4, 2020
Getting divorce in USA
Login in to Rate this Post:     1       ?         Liked by
ये student नै हो भने त चाउरे हुनु हुदा रैछ, नेपालमा भन्दा येतै file गरेको राम्रो । नेपालमा चै लफडामा केटिले जति चाह्यो लयाग ल्यांग गर्न सक्छ , यता तेस्तो हुन्न । pretty straight forward ।

तर एउटा कुरा याद राख्नुस , discuss भएको बेला मान्छे तात्छ, अनि नेपाल को जस्तो काट्छु, कुट्छु, मार्छु एस्तो कुरा गर्छ, भुलेर नि एस्तो कुरा तपाई नगर्नु होला, येदि उसले गर्छे भने video लिएर राख्नु होला , छिसिक्क हात हलाहल, वा गाली धम्कि मात्र गरेको प्रमाण भेटियो भने domestic violence आकर्सित हुन्छ अनि तपाई को खेल खत्तम । अम्रिकामा मान्छे स्वतन्त्र छ, कसैको हानी नोक्सानी नगरी तपाई आफ्नो जीवन यापन गर्न सक्नु हुन्छ । अनि अर्को रमाइलो कुरा , तपाई स्टुडेन्ट हुनु हुदो रैछ , मनिलिम तपाई कि स्वास्नी राम्रो कमाउने हुनुहुन्छ भने तपाई वहाको कमाई दाबी गर्न सक्नु हुन्छ ।

divorce जता भए नि एक चोटी भए पुग्छ, येदि दुवै ले उतै divorce file गर्नु भनेको छ भने तपाई लाई उतै जानु भन्छ , होइन एक जना ले मात्र उता निबेदन दिएको अनि अर्को उता जान नचाहने हो भने २ जान जुन देश मा उपस्तित हुनुहुन्छ तेही देशको कानुन आकर्षित हुन्छ , no matter तपाई जुन देश को नागरिक भए पनि ।

२ कारण ले तपाई लाई यहाँ गारो पर्न सक्छ

१) तपाई संग टन्न पैसा छ, तपाई को wife गोल्ड digger हो भन्ने तपाई लाई थाहा भए पनि तपाई केहि गर्न सक्नु हुन्न। तपाई को सम्पति वहा लाई दिनै पर्छ। ( सम्पतिको नौ मा थोत्रे गाडी मात्र रैछ, तपाई लाई favor गर्यो )

२) तपैले डोमेस्टिक violence  गरेको सानो प्रमाण मात्र फेला पर्यो भने तपाई बोरा विस्तार बोकेर नेपाल जान तयार हुनुस। ( यो छ कि छैन मलाई थाहा भएन )

यी २ case बाहेक सबै तपाई को favor मा छ गो ahead ।

खुट्टा राम्रो छ भने हात्ती छाप लाए नि भयो , ralph lauren लाए नि भयो
Last edited: 04-Sep-20 01:42 PM
Read Full Discussion Thread for this article