Posted by: tps2gc September 4, 2020
Getting divorce in USA
Login in to Rate this Post:     0       ?        
भाई, एउटा राम्रो सुझाब, $$$$ कति छ, धेरै सम्पति छ भने नेपाल मै गरेको राम्रो, यहाँ त आदा ख्वाप्पा दिनु पर्छ, सम्पति लुकाउनु छिपाउनु केहि मिल्दैन , नेपालमा चै आफ्नो सम्पति सबै लुकाएर थोरै देखाएर आइमाई संग छुटकारा लिन मिल्छ । नेपालमा धेरै loophole छ, यहाँ को divorce straightforward छ । टन्न सम्पति छ भने तपाई नि ल्यांग ल्यांग गर्नुस , सम्पति सके सम्म लुकौनुस , येदि हैन , तपाई भुक्क भो भने file गर्नुस १००० $ मै कम् फत्ते हुन्छ ।
मेरो भनाइ चै, आफु ले हाड छाला काडेर कामको सम्पति किन अर्को नाठो लाई खान दिने , फुटेको कौडी नि नदिने गरि कदम चाल्नुस।
Read Full Discussion Thread for this article