Posted by: thankeshwor September 3, 2020
एक view को you toube ले कति दिन्छ ?
Login in to Rate this Post:     0       ?        
यो एक जटिल प्रस्न हो, एसको ठ्याक्कै जवाफ कोइ संग नि छैन, Complex algorithm बाट एसको हिसाब हुन्छ, ससुरा IT मा काम गरेको ६ वर्ष भै सक्यो ऐले सम्म मैले यो algorithm को सटिक हिसाब निकाल्न सकेको छैन । तर average मा निम्न हिसाब ले तपाइको video लाई views को आधार मा pay गर्छ ।

येदि video ३ minute भन्दा माथि छ र १ million view क्रोस गर्यो भने येसोरी pay गर्छ ।

$0.000६/view

यो हिसाबले नेपालमा सबै भन्दा बढी पैसा छाप्ने गीत कुटुमा कुटी सुपारी दाना एसको जम्मा view आज सम्म 133,677,६४१ view
एसको revenue 133,677,६४१* 0.000६= $ ८०,२०७
एसको निर्माण खर्च $ ३५००
highlights नेपाल ले यो गीत $ ५००० मा किनेको , highlights को कुल नाफा $७५००० गीत बाट मात्रै ।

तेस्तै cartoon crews को कुल view 446,185,०८१
revenue 446,185,०८१*0.0006 =$ 267,711


पैसाको कुरा नमिले पछि ससुराहरुको पारपाचुके भाको थियो


😁😁👌👌 ठंके😁😁👌👌

Read Full Discussion Thread for this article