Posted by: thankeshwor September 3, 2020
श्रीमतिको हिसाबले श्रीमान कोमामा
Login in to Rate this Post:     2       ?         Liked by
भाया, गणितमा मुस्किलले पास एक पत्नीको कमाल:

😁😁

एकपटक पतिले पत्नीसँग २५०/-रु. लिए,
केही दिनपछि फेरि रु. २५०/- उनले लिए।
केही दिनपछि पत्नीले पैसा फिर्ता मागिन्,
पति: कति हो र?
पत्नी: ४१००/-.
पति: कसरी?
पत्नीको हिसाब:
👇️👇️👇️👇️
रु २ ५ ०
+रु २ ५ ०
------------------
रु.४ १००
पति त्यसदिनदेखि सोचिरहेका छन् कुन स्कुलमा पढेको होला!
पतिले ४००/- फिर्ता गरे, अब कति बाँकी रह्याे?
फेरि पत्नीले आफ्नो हिसाब गरिन्:
रु. ४ १ ० ०
-रु.४ ० ०
---------------
रु. ० १००
पतिले रु. १००/- दिए= हिसाब बराबर!
दुबै खुशीले जीवनयापन गरिरहेका छ्न्।
गणितको हत्या भयो, उनी गणितसँग लडे, पत्नीसँग लडेनन्।
🌹🙏रोगसंग लड्नुहोस्, रोगीसंग होइन! आत्मबल बढाउनुस,हास्नुस र सकरात्मक सोच्नुहोस!



😁😁👌👌 ठंके😁😁👌👌
Read Full Discussion Thread for this article