Posted by: harkhe7 September 1, 2020
नेपाललाइ अंग्रेजले किन जित्न सकेन ? (शिख साम्राज्यमा जस्तै मारकाट त गराएकै थियो)
Login in to Rate this Post:     1       ?         Liked by
दुईटा कुरा हुन जस्तो लाग्छ मलाई 1) पहाडी भुभाग 2) गोर्खालीको लडाकु बानि | सायद अङ्रेजलाइ लाग्यो धेरै सेना लिएर आयेर जिते पनि यी गोर्खालीहरु सान्त बसदैन र छापा मार यूध्ध गरिरन्छन | तेस्यो भएकोे भए त अङ्रेजको धेरै पैसा खर्च हुन्थियो र धेरै सेना नेपालमा राख्नु पर्यो भने उता इन्डिया मा कम सेना हुन्थियो |
Read Full Discussion Thread for this article