Posted by: ujl August 31, 2020
Lets go build Nepal
Login in to Rate this Post:     1       ?         Liked by
आफु चैं अमेरिकामा बस्ने, अनि अरुलाई चैं जाम नेपाल रे! तिमि नेपाल गएर काम गरेको फोटो खिचेर साझामा हाल अनि बल्ल अरु आउछन । कोरोना लागेर जब अस्पतालले भर्ना लिन मान्दैन, अनि बाउको बिहे देख्लाउ ।
Read Full Discussion Thread for this article