Posted by: thankeshwor August 31, 2020
Some world famous Nepali movie Dialogues
Login in to Rate this Post:     0       ?        
१ " हे, संकर हु म संकर, साथीको लागि यो हात सलाम हो दुस्मनको लागि यो हात फलाम हो "-भुवन केसी , शंकर

२) " तरकारी सस्तो कालिमाटी मे , गैल भैँस पानी मे " -किरण केसी , सीता

३) " तेरीमा चिनी च्यापत्ती, मान दिने लाई मान दिने हो, सान दिने लाई हान दिने हो " जयकिसन बस्नेत , धूम २

सोर्स-
ठंके
Read Full Discussion Thread for this article