Posted by: SSK August 24, 2020
कर्कलाको अचार यसरी बनाउनुहोस ।
Login in to Rate this Post:     0       ?        
कोकयौछ दिदि तपैले भने जसोरी बनायो भने, कर्कलो लाई मज्जाले उमाल्नु पर्छ नत्र दिमाग खराब गर्छ । मैले लास्ट समर २ ३ ओटा कर्कलोको गानो रोपेको येस्तरी फैलियो कि अस्तिको स्प्रिंग देखि हप्ताको २ छाक मेरोमा कर्कलोको साग पाक्छ । हल्का chinese टिमुर अनि गोलभेड़ा बस कर्कलो पनिर् भन्दा मिठो हुन्छ । अचार चै try गरेको छैन , तर एकदिन राम्ररी नउसिनी तरकारी बनाको कोकियार झन्डै मरेको ।
Read Full Discussion Thread for this article