Posted by: tps2gc August 23, 2020
Login in to Rate this Post:
0
?
R B भाई, बिबाह को उत्तम साइत यो वर्ष खासै छैन महामारी ले गर्दा , बैसाख मा थिए तर कोरोना ले सबै साइत कुसाइत भयो । दसैँको टिकाको दिन साइत हेरी राख्नु पर्दैन नत्र एकै चोटी बिबाह पंचमी । झन् नेपालमा त ७ जना भन्दा बढी जन्ती जान नपाउने निषेधआज्ञा छ रे । तेसैले अब अर्को वर्ष बिबाह गर्दा उत्तम ।