Posted by: SSK August 22, 2020
तीनपाते
Login in to Rate this Post:     0       ?        

धेरै पछि हेर्न र सुन्न लायक नेपाली गीत आएछ , यो भन्दा पहिले "सुन साहिली " बोल को गीत उस्तै राम्रो थियो । यो गीतको मैले टिक टक बाट थापाको । थ्यांक्स टिक-टके साथीहरु । नहेरको भए हेर्नु होला लिंक तल छ ।


https://www.youtube.com/watch?v=ta07bMHe8Lk
Read Full Discussion Thread for this article