Posted by: logan August 21, 2020
पित्री दिवस
Login in to Rate this Post:     1       ?         Liked by
आमाको तथा बाउको मुख हेर्ने काम बिहे गरेर जाने भएकोले चेली बेटिले मनाउनछन जस्तो ठानिन्छ किन्की धर्म कर्म महिला को भागमा सुम्पेका छौ ( ब्यक्तिगत बिचार )|
घर हुनेले फल्फुल आदी इत्यादी किनेर लग्यौ होला बिदेश बस्ने ले फोन जोड्यौ होला , बाकिले सम्झदै पानी चडाउनु भयो होला ?

Read Full Discussion Thread for this article