Posted by: Bennedict August 19, 2020
Nepalis in USA, can you help with these 2 issues, please?
Login in to Rate this Post:     0       ?        
हिरोको साथी उर्फ अन्डर्वेयर ज्यु,
तपाईंलाई ट्रम्पको शही बिष्लेशन आउछ भने तपाईं सँगै राखौ होला हजुर, तपाईंको सोच कस्तो छ भनेर सबैले थाहापाइसके हो। तपाईंको कमेन्ट्लाई इग्नोर हान्न सकिन्थ्यो यहाँ माथि भएका मुख छाडा छाडलाई जस्तै गरेर तर तपाईंको मै हुँ भन्ने सोच र साझाका सबैजना उल्लु हुन, मलाई मात्र असली बिश्लेशन गर्न आउछ मेरो मात्र नेपाली राम्रो छ मेरो मात्र ईङ्लिश राम्रो छ, मलाई मात्र अमेरिकन राजनीति थाहा छ भन्ने यस्तो दम्भी सोचाइले चै बेला बेला रिस उठाउछ हो।
तपाईं दुधे बालक हुनु भएन कि? स्ट्रोलरमा गूड्न भएन कि? नाक बाट सिङान चुहाएर नर्सरी स्कुल पुग्न भएन कि? कुन चै माइका लालले पेट्बाट सिकेर आयो होला त? तपाईं जेभियर्स पढेको यत्रो घमण्ड?
Read Full Discussion Thread for this article