Posted by: ujl August 19, 2020
Indian people's shameless comments about NEPAL on YOUTUBE videos
Login in to Rate this Post:     1       ?         Liked by
गरिब देशले आफ्नो धर्म बचाउनै सक्दैन। जब जनतालाई काम बाहेक अरु कुरा सोच्ने फुर्सद नै हुदैन, तेस्ता व्यक्तिहरुले इजिप्टको जस्तै पिरामिड बनाउलान भन्नु केवल कल्पना मात्र हुनेछ ।
Read Full Discussion Thread for this article