Posted by: tps2gc August 17, 2020
tesla stock OMG !!
Login in to Rate this Post:     0       ?        
साझामा प्यातर प्यातर बोलि राख्ने भाई मध्ये deepocean भाई को स्टक बिस्लेसन ज्यादै सटिक छ, मैले वहा लाई चिनेको ३ महिना जति भयो , वहा ले ३ महिनामा जे बिस्लेसन गर्नु भयो त्यो मिलेकै छन् , एक चोटी तेस्ला १००० झर्ने हल्ला चलि रहदा वहाले २००० करस गरेर मात्र झर्नु परे झर्छ भन्नु भएको थियो , वहाको २ महिने पहिले को त्यो महाबानी ऐले आएर मिलि राखेको छ ।

stock को सुझाब लिदा म दीप भाई लाई recommend गर्छु ।
Read Full Discussion Thread for this article