Posted by: Arishna sainju August 17, 2020
म को हुँ ।।।
Login in to Rate this Post:     3       ?         Liked by
Casual र Complicated को Relationship मा जिन्दगी एकदमै Confusing Direction मा कट्दैछ,
म को हुँ को परिभाषा खोज्ने क्रममा आफुले आफैलाई कोसौँ टाढा छोडी आए जस्तो अनुभव हुन्छ,
Life मा त्यस्ता पलहरु नि थिए जब आफ्नो Terms र condition मा बाँच्न पाउँदा Life एक Easy Trial हो जस्तो आभास हुने गर्थियो,
प्रश्न केवल यति मात्रै हो कि म को हुँ, जसलाई दुनिँयाले देख्न चाहान्छन् या दुनिँयालाई म देखाउन चाहान्छु,
आज त्यही Easy Trial मन भित्रको बोझ बन्न थालेको छ, किनभने हिजो आफ्नो लागि बाँचिन्थयो तर आज बाँच्नुको Reason खोज्नु पर्ने अवस्थामा आईपुगेको छ,
Compulsion र Suppression को नाममा पीडा त केवल आफैलाई हुन्छ,
Suffocation तब Feel हुन्छ जब अरुको गलत मार्गदर्शनमा जर्बजस्ति कदम अगि बढाउने कोसिस गर्छौ,
Short Cut अपनाउने होदबाजिमा आफ्नै अस्तित्व बर्सिन पुग्छौ,
यत्रो वर्षमा सायद जिन्दगीको परिभाषा बुझने कोसिस नै गरिएन,
या सायद जिन्दगि त्यो होइन जे हाम्रो कल्पनामा छ, सायद जिन्दगी त्या हो जे हामी अनुभव गर्छौ ।।।
Read Full Discussion Thread for this article