Posted by: salamkrishne August 15, 2020
Trump 2020 Yes or No !!!
Login in to Rate this Post:     0       ?        
अम्मामा tps भाई कती राम्रो कुरा गरेको । डेरावाल नेपालबाट फिरे संगै जिबनशैली संग संगै सोचाइ पनी मात्तिक बाट सात्विक भएको असर हो की के हो ?
लोगन दाईं को कुरा गर्दा, परिबेश संग परिचित भएर हो की कसरी हो म त बूढ़ाको ह्यूमर मज्जाले बुझछू , enjoy पनी गरछु । सरश्वोती क्यमपस पछाड़ीको घरको भुई तलाको क़ोठामा बाँसको चिर्पट ले बुनेको रयाकमा माथिल्लो खण्डमा किताब र तल्लो खण्डमा बेसार मसाला राखेर बसदाका दिनमा इनु भाऊजुको मदहोसि सामीप्यताको महत्व बूझ्नलाई तरूनीलाई एक नज़र लगाउदा पनी गाऊँ भरि हल्ला हुने ठाऊ बाट आएको बहरको छटपटाहट संग परिचित भएकालाई सजिलो हुंछ ।

लोगन दाईंको गंधर्ब ब्रोले लेखेको बाहुन सम्बंधी कमेण्ट खारेज़ गराउने अभियान चै मलाई अली कस्तो कस्तो लाग़ेको थियो । पहिला सुरु त गंधर्ब ब्रोले हामी र हामीजस्तै “दलित माथी को दमनमा मुख्य भूमिका बाहुन कै छ “ भन्ने सारको counter मा लेखेको सार्कैज़म थियो त्यों । दुलहा-दुलहिको झगड़ामा (tps भाईको सब्द प्रयोग गरेको ) एक ले अर्कों लाई “ल मलाई मारेर मेरो मासू खा अनि तलाई शांति मिल्च” भनेझै । अब, साझा त सामाजिक संजाल, public place हो नी भन्नू होला । मलाई त खासै तेस्तो लागदैन , यो त anonymous साथिभाइ वा family members हरू को closed circle जस्तो लागछ /
Read Full Discussion Thread for this article