Posted by: tps2gc August 15, 2020
Trump 2020 Yes or No !!!
Login in to Rate this Post:     0       ?        
"मैले उहाले लेखेको १००% मा मुश्किलले ३०% बुजे मलाई ठुलै कुरा हुन्छ, अब यस्तो भाषा लेख्ने मान्छे रियलमा भेटे कसरी कुरा गर्छन् होला"

लोगन जी प्रति सबैको येही सिकायत छ, नासे भाई ले नि अस्ति येस्तै सिकायत गर्दै थियो । यी सबै सिकायत लाई समेटेर अगि बढे लोगन भाई को भबिस्य उज्जल देखिन्छ । तर जसले जे सुकौ भने पनि trump को बेथिति र अन्याए प्रति वहा ले चलाउनु भएको भण्डाफोर अभियान सहराना योग्गे छ ।
Read Full Discussion Thread for this article