Posted by: Bennedict August 14, 2020
सन्तुष्टी
Login in to Rate this Post:     0       ?        
अन्डिजी
अहिले इलेक्सनको माहौल छ, तपाईंलाई थाहा नै होला, देमोक्र्याट र रिपब्लिकन क्यान्डिदेटहरु भाषानबाजी र हिलो छ्यापछ्यपको बातावरण छ, म पहिले जस्तो टि.भी हेरिराको छैन अनी कसले के भने भनेर फलो पनि गरिराको छैन अनी पेपर पढ्ने पनि छुटेको छ। हरेक स्पीचपछी भाषनमा भनेको कुराहरु के कती साचो भनेका हुन भनेर पत्रकारहरु fact-checking गर्छन् ताकी कुन कुरा साचै रिसर्चमा भनिएका हुन र कुन कुरा चै बकुम्फुसे gaffes हुन भनेर। मैले थाहा पाए अनुसार बाइडेन यस्ता कुरामा अगाडि छन.
आयो कुरा तपाईंको अर्को सेक्स इस्क्यापाड्को।
यो तपाईंको ब्रितान्त सुनेर मैले पहिलो के कुरा गरे थाहा छ? गुगल गरे nepali ladies in Dhading district , Nepal तपाईं पनि गर्नुस् र हेर्नुस् है। अब धाडिङ दुर्गम ठाउँ हो, यहाँका महिलाहरु internet savvy हुन्नन भनेर म भन्दिन, तर घरमा चुला चौका गर्ने, सामुदायिक बिकास समितिमा काम गर्ने (होला), विवाहित, बाल्-बच्चा भएका नेपाली महिला तपाईंले भने अनुसार, "सेक्स्टिङ" गर्न माहिर, आफ्नो होला भएको सुशुप्त यौन आवेग यसरी अमेरिका बस्ने केटा भन्दैमा, बिदेश गएको पतिलाई बिर्सेर, काखमा भाको बच्चालाई थाती राखेर, तपाईं जस्तो "पराया मर्द" को सेक्स खेलौना बनी हाल्लान जस्तो चै मलाई केही गरेर पनि लाग्दैन सरी।
विवाहित महिला, भ्रस्ट हुन सक्छन, यौन आवेगको कुन्ठा हुन सक्छन, नाठो राख्न सक्छन, तर तपाईंले भने अनुसार, रातोपाटी, सेतो पाटीमा कमेन्ट लेख्ने, सिक्षित महिला, यती सजिलै, फिल्मी नगरको सेक्स भिडियो भएका हिरोईनहरु जस्तो यती सजिलै तपाईंको फोनमा नाङिन्छन, मैले चै विश्वाश गर्न सकिन। माफ पाउ होला हजुर।
Read Full Discussion Thread for this article