Posted by: tps2gc August 14, 2020
Trump 2020 Yes or No !!!
Login in to Rate this Post:     0       ?        
ओह्हो बेन् भई मेरो कमेन्ट तेस्तो घत लाग्दो भयो ? तपाई लै घत लाग्यो भने पछि पक्कै मैले राम्रै कमेन्ट गरेछु ।
अनि येत्तिका दिन कहाँ हराउनु भाको ? तपाई त साझा को watch-guard , साझा लाई सुद्धिकरण निर्मलीकरण गर्ने अभियानको अभियन्ता ।
तपाई लाई लोगन भाई ले miss गर्नु भाको थियो ।
एक गन्धर्ब कि किन्धर्ब भाईले बाहुन को बारे निकै आपतिजनक कुरा लेख्नु भाको थियो , मलाई चै त्यो एउटा ब्यङ्ग लागेको थियो तर लोगन भाई ले ज्यादै ससक्त प्रतिकार गर्नु भयो र त्यो पोस्ट साझा बाट हटाउन सफल हुनु भयो ।

तपाई ले एस्तो सम्बेन्दिन्शील बिसाए मा २ सब्द बोल्नु भएन भन्ने लोगन भाई को गुनासो । उहाको गुनासो जस्ता को तस्तै :


"साझाका गाडु हावाल्दारहरुलाई सन्देश |
धिक्कार छ पानीमरुवा , लुतिहारा, डराएको कुक्कुर झै पुच्छर लुकाएर बस्यौ | के ठीक के बेठिक तिम्रा गोबर भरिएका दिमागले छुट्याउन सकेन अनी चुईक्क पनि बोल्न सकेनौ , एक लाइन पनि लेखन सकेनौ | कुलाङारहरु नचादिदो बेला ग्रुप बनाएर एक पछी अर्को झुन्डिदै चुर्ने रुप लिन तिमीहरुलाई कस्ले सिकाओस , स्वस्फूर्त् लाग्छौ किन्की यो पनि तिमीहरुका सन्स्कारकै कुरा होलान ?
बल्ल त्यो कमेन्ट मेटिएछ | नाशले त होईन सान प्रधानले नै मेटेको हुनु पर्छ | साझामा मर्ने र मार्ने, Hate जस्ता कुराले कहिलै प्रसय पाउनु हुँदैन भने धागोका धनीले पनि आपत्ति जनक कुरा देखे अनी पढे पछी तेस्लाई मेटाउने काम गर्नु पर्ने हो , होईन र ? "


तपाई घण्टा हान्न मै ब्यस्त हुनु भयो र यता तपाई को ध्यान गएन भेन्ने मेरो बिस्लेसन, तपाई को अनुपथिति मा लोगन भाई ले अन्नाये आत्याचार को बिरुद्ध ससक्त कदम चाली राख्नु भाको छ । ब्यङ्ग गरेर लेखे नि गलत, गलत नै भन्ने मेरो नि बिस्लेसन , लोगन भाई को सहि आवाज म़ा तपाई जस्ता अभियन्ता र अरुले साथ नदेकोमा मेरो नि चित्त दुखाई ।
Read Full Discussion Thread for this article