Posted by: Bennedict August 14, 2020
Trump 2020 Yes or No !!!
Login in to Rate this Post:     0       ?        
"किनकि चरालाई रुखको डाली भन्दा आफ्नो पखेटामा विश्वास गर्नु पर्छ"
टिपीएस सर,
तपाईंको यो लाइन सार्है घत लाग्यो। मेरो सोच डेमोक्र्याटिक सिदान्तसँग मेल खाने भए नि, ओबामाकालमा ओबामा जसरी निरह देखिएको थियो र उहाले गर्नुभाको कयौ promiseहरु पुरा गर्न नसकेको असमर्थता देखेर म वाक्क, दिक्क, प्याक्क भएको थिए। तेसैले हामी अमेरिकन पोलिटिक्सबारे साझा आएर जती कुर्ले पनि हुने तेही हो, जुन हामीमा समर्थता छ, या जुन हामी सक्छौ, या पुरा गर्न लागि पर्छौ। मलाई चै अमेरिकन पोलिटिक्सबाट वित्रिश्णा भएको हुनाले मेरो धारणा चै अहिले के छ भने, It is not about how good president you are gonna be but it's about how good you are at lying and convincing other people
ओबामा प्रेसिडेन्ट हुँदा कयौ नाटक देखिन मैले टीवीमा उहा आएर के के न हुन्छ जस्तो गरे, उहाले immigrants लाई यो गर्छु त्यो गर्छु भन्नु भयो, तर के भयो त? कसको power ठुलो रहेछ त आखिरमा? कुनै प्रेसिडेन्ट आएर देशमा कुनै ठुलो नै परिवर्तन हुन्छ भन्ने सोच्नु चै मलाई अहिले आएर भन्नुपर्दा शही लाग्दैन।
Read Full Discussion Thread for this article