Posted by: tps2gc August 14, 2020
Trump 2020 Yes or No !!!
Login in to Rate this Post:     1       ?         Liked by
पाण्डेजी trump एस or नो is a subjective question. it depends upon who you are .
येदि तपाई tps , asylum , h1b , DACA आदि इत्यादीमा हुनुहुन्छ अनि ebt cbt , unemployment benefit , Obamacare लगाएत भएभरका सबै सुबिधा लिएर मजाले बस्नु भएको छ अनि जिन्दगि येसोरी चालोस भन्नु हुन्छ भने , trump is BIG FAT NO

तर तपाई येदि म जस्तै legal प्रोसेस बाट अमेरिकन citizen हुनु भएको छ, सान्तिनो entrepreneur हुनुहुन्छ अनि १ २ जना लाई रोजगारी दिएर आफ्नै मेहेनतमा पसिना बगाएर बाची राख्नु भएको छन् भने जो आए अनि गए नि केहि फरक पर्दैन । जुन जोगी आए पनि कानै चिरेको भने जस्तो आफुले मेहेनत नगरे सम्म चुलो बल्दैन, राज्यको सुबिधा लिएर उपरखुट्टी लाएर बस्न मन लाग्दैन ।

व्यक्तिगत रुपमा भन्नु पर्दा trump नआए ठिक लाग्छ मलाई , he is not fit for this purpose तर आए पनि एसले मेरो मुजीको एउटा भुत्ला हल्लाउन सक्दैन किनकि चरालाई रुखको डाली भन्दा आफ्नो पखेटामा विश्वास गर्नु पर्छ भन्ने मेरो मन्येता ।
Read Full Discussion Thread for this article