Posted by: tps2gc August 13, 2020
Login in to Rate this Post:
0
?
लोगन भाई ,
एस बिसियेमा मैले नासे भाई लाई एक चोटी मार झापारेको थिए आज तपाई लाई नि तेइ कुरा भन्दै छु ।
यो बालाखा केटा केटि ले जस्तो लेख्दै edit गर्दै फेरी तेस्मथी edit गर्दै फेरी लेख्दै नगरम न होउ । एक चोटी आफु ले लेखि सके पछि आफ्नो statement मा अडिग रहन सक्ने दम हुनु पर्छ , बरु केहि प्रस्टीकरण दिने भए तेस्को तल अर्को कमेन्ट गरम, तपाईको कमेन्ट पढेर अर्को ले फेरी केहि कुरा मन लागे थप्न सक्छ । अब तपाई ले माथि को कमेन्ट नै edit गरे पछि मेरो तलको तपाइको कमेन्ट को जवाफ नै अमिल्दो हुन्छ ।
कि त लेख्नु भन्दा पहिले ३ चोटी सोचेरे लेखौ, कित लेखे पछि edit नगरम , अर्थ को अनर्थ लाग्छ ।