Posted by: underwear August 12, 2020
Kamala Devi Harris chosen as Biden Running Mate
Login in to Rate this Post:     1       ?         Liked by
साथी भाइ हरु को अमेरिकी चुनाव को उत्सुक्ता देखेर मुजी ओर्ग्याज्म नै भयो.

अब कुरा गरौँ यथार्थ को, त्यो हो इलेक्टोरल भोट्.

WA, OR, CA, ME (3 votes), VT, MA, CT, RI, NY, NJ, MD, DE, DC, VA, IL, NM, MN, HI - मा डेम ले जित्ने निस्चित छ, त्यहाँ डेम ले जितेन भने मुजी म गे हुन्छु अनि तपाईं मेरो कन्डो मा अधिपत्य जमाउन सक्नुहुन्छ, मलाई रात दिन पड्काउन सक्नुहुन्छ, म आह आह गर्दै बेस्सरी कराउँछु.

सेक्सी इन सारी ले मेरो कन्डो मा कुचो कोच्नुहोस् (कुरा सुन्दा सेक्सी इन दारी जस्तो लाग्नुहुन्छ त्यसो रहेछ भने तपाईं पनि मेरो चाक पड्काउनुहोस्)

भन्नु को मतलब २१३ एलेक्टोरल भोट् डेम को हात मा अलरेडी छ.

अब बाँकी आयो ५७ भोट् कहाँ बाट ल्याउने.

MI र PA ट्रम्प ले २०१६ मा जितेको थियो, सबै आश्चर्यचकित भएका थिए, हुन पनि प्रिडोमिन्यान्ट्ली ब्लु स्टेट मा ट्रम्प ले जित्यो पनि कसरी? तर त्यो कुरा प्यान्डमिक पश्चात फेरी दोहोरिएला भन्ने कुरा मुर्खता हो, त्यसैले MI र PA बराबर अरु ३६ भोट् आए, अब बाँकी रह्यो २१ भोट्.

कोलोराडो र न्यु ह्याम्प्शायर जति ढलमल गरे पनि माटोक्ने आखिर भोट् डेम लाई नै हाल्छन, तिनिहरु मिलाएर १३ भोट् अझै आउंछ, अब बाँकी रह्यो ८.

अब हेर्नुस् है - नेवाडा को ६ भोट् , ट्रम्प चिक्ने ले दुनियाँ दिवाना भन्दा पनि नेवाडा ले डेम लाई भोट् हालेको थियो भनेपछी यो पल्ट पनि हाल्छ.

बाँकी रह्यो २.

सबै पोल ले फ्लोरिडा, विस्कनसिन र नर्थ क्यारोलाइना पनि डेम ले जित्छ भन्दैछ, अझै एरिजोना पनि स्विङ छ, भनेपछी मुजी २ भोट् ल्याउन सक्ला कि नसक्ला आफैँ सोच्नुस्.

४ वर्ष मा धेरै चिक्ने रेसिस्ट बुढा बुढी मरेर गए, टीनेजर १८ पुगे, भोट् कता तिर जाँदैछ आफैँ सोच्नुस्

धन्यवाद

Read Full Discussion Thread for this article