Posted by: Sajha keto August 11, 2020
2 jobs( contract and FT simultaneously)
Login in to Rate this Post:     0       ?        
ओहो साझामित्र के छ? राम्रो बिचार राख्नु भएकोमा धन्यवाद मैले पनि यो सबै कुरा बिचार गरेर नै अर्को काम नगर्ने निर्णय गरे। खान लाउन खाँचो छैन। अलिअली बचाएकै छ, मरिलानु के छ र हैन? अनी मेरो जब अहिले मात्रै अलिक चिल भएको। अलिक अघी सम्म त मारामार थियो सो त्यस्तो मारामार मा त सबै कुरा राम्ररी नै ब्यबस्थापन गरियो भने अर्को काम गर्दा नि फरक पर्दैन भनेर यसो LinkedIn मा recruiter लाई रेस्पोन्स गरेको (First referred a friend) टाक्क टुक्क भएहाल्यो अनी के गरौ त अरुको नि कुरा बुझौ भनेर यता post गरेको so that others can also take a reference of this thread in future if needed
धन्यवाद सबैलाई
Read Full Discussion Thread for this article