Posted by: ujl August 10, 2020
They are denying admissions
Login in to Rate this Post:     1       ?         Liked by
हामी खाली नेताहरुलाई गालि गर्छौं। तर बिडम्बना के छ भने आम नेपाली जनताको मानसिकता नै पशु सरह छ। पढे-लेखेका डाक्टरहरुबाट नै येसरी उपचारबाट बन्चित हुनु पर्ने र अकाल मृत्युको मुखमा पुग्नु पर्ने देश नेपालको नागरिक भन्न पनि मलाई कता-कता असन्तुस्टि महसुस हुन्छ। हामी कहिले सभ्य हुन सिक्ने? हामी कहिले मानव हुन सिक्ने? के येही हो मानवता?
Read Full Discussion Thread for this article