Posted by: logan August 10, 2020
दलित जागरणम कि बाहुन मारणम ??
Login in to Rate this Post:     0       ?        
साझाका गाडु हावाल्दारहरुलाई सन्देश |
धिक्कार छ पानीमरुवा , लुतिहारा,  डराएको कुक्कुर झै पुच्छर लुकाएर बस्यौ | के ठीक के बेठिक तिम्रा गोबर भरिएका दिमागले छुट्याउन सकेन अनी चुईक्क पनि बोल्न सकेनौ , एक लाइन पनि लेखन सकेनौ | कुलाङारहरु नचादिदो बेला ग्रुप बनाएर एक पछी अर्को झुन्डिदै चुर्ने रुप लिन तिमीहरुलाई कस्ले सिकाओस , स्वस्फूर्त् लाग्छौ किन्की यो पनि तिमीहरुका  सन्स्कारकै कुरा होलान ?
बल्ल त्यो कमेन्ट मेटिएछ | नाशले त होईन सान प्रधानले नै मेटेको हुनु पर्छ | साझामा  मर्ने र मार्ने, Hate जस्ता कुराले कहिलै प्रसय पाउनु हुँदैन भने धागोका धनीले पनि आपत्ति जनक कुरा देखे अनी पढे पछी तेस्लाई मेटाउने काम गर्नु पर्ने हो , होईन र ?

Last edited: 10-Aug-20 10:26 AM
Read Full Discussion Thread for this article