Posted by: logan August 8, 2020
प्रभु श्री राम संग नेपाली नागरीक्ता छ रे नी ।
Login in to Rate this Post:     0       ?        
मोदिले राम मन्दिरको समुद्घाटन गरेको हुनाले सोध्नु भएको हो ?

अबसै थियो तिन्का पुस्ता अझै जन्कपुर एता अनी उता भारततिर छरिएर बसेका छन | सोधखोज गर्न गए बेश हुन्छ |
नेपाल तिरकाले धेरै जसो यादब, दास उता तिरका चौहान र राज्पुत हुँ भन्छन |
जनकपुर र बिहार गरे सोधिलिनुस् उनिहरुले बताइ हाल्नेछ |
बढो गर्ब साथ बताऊने छन "हामी भगवान राम्चन्द्र का शन्तति हौ" |

Read Full Discussion Thread for this article