Posted by: logan August 8, 2020
आयाहूआस्का
Login in to Rate this Post:     1       ?         Liked by
सोच्दै थिए नाश ब्रो ले कि त यो आयाहुआस्का प्रयोग नगरेको धेरै भयो या मात्रा भन्दा बढी प्रयोग गर्‍यो कि जस्तो लागेको थियो | ब्रो को अर्को धागोमा गरेको कमेन्ट पढेर टोड्के ( ब्यङ्ग ) कसेको हुँ है |
अहिले नयाँ देलिभरी पाएकोले अलिक overdose भएको त होईन ?
एक पल्ट् अज्माइ हालु लगेको थियो अब त ज्यान गए पनि छुन्न |
Read Full Discussion Thread for this article