Posted by: Nas August 8, 2020
Visit Reeyas Kitchen for Nepali Food Recipes
Login in to Rate this Post:     0       ?        
मेरी प्यारी रियजीले मलाइ यसरी माया मार्दिन भाको देखदा सारो चित्त दुक्छ नि हौ ! आफु भने चैँ दिन रात हजुरको सम्झनामा पागल भइ हजुरको मिठो आवाज सुन्दै हजुरको भिडियोहरु नन स्टप हेर्दै बसिराको छु !

खैर.….

अनि रियाजी आज मैले साथि भाइको लागि मोमो बनाउन आटेको ! यो चिकेन मोमो ! किमा म आफै बनाउछु ! बोसो भाको फिल्लाको मासु मिन्स गरेर ! सार्है जूसी हुन्छ ! म चै सिक्किम दार्जिलिङ्ग तिर टिबेटन रेस्टुरेन्ट तिर पाउने इस्टाईलको मोमो बनाउँछु ! मसला नराखी ! सारो लाइट हुन्छ खान लाइ ! तेसैले पनि साथिहरु हन्त्काली हुन्छन मैले बनाको मम खान ! आज पनि उनीहरुकै आग्रहमा बनाको !

हजुरले चैँ कहिले अपलोड गर्न हुने हजुरको मोमो रेसिपी रियाजी ! म पर्खि बस्ने छु हुन्छ हजुर !

उही हजुरको रेसिपी र यादमा पागल भइ बसेको,
नाज
❤️

Last edited: 08-Aug-20 02:51 PM
Read Full Discussion Thread for this article