Posted by: dave_dat August 7, 2020
दलित जगारण मोर्चा
Login in to Rate this Post:     1       ?         Liked by
यो जातीय भेदभाव नेपालमा सर्वव्याप्त छ...मा कसम माओवादी को ९९.९९% एजेण्डा को घोर विरोधी भएपनी...जातीयता जान्छ होला भन्ने लाग्यो थियो...मुजी तिनीहरूले दरो गू खाए...जातीय भेदभाव को समस्या "कोब्रा ईफेक्ट" भयो...
Read Full Discussion Thread for this article