Posted by: SSK August 7, 2020
हेर्दै अचम्म लाग्ने नेपालमा याे कस्तो social distancing | Amazing social distancing example in Nepal
Login in to Rate this Post:     1       ?         Liked by
distancing कोरोना संग भन्दा पनि underlying disease संग गर्न जरुरि छ । virus को vaccine हुदैन, कुनै न कुनै बेला जति distance maintain गरे पनि सबै लाई लाग्छ यो रोग, रुगा खोकी जस्तै हो । सुगर pressure लाग्न नदिने, लागे कन्ट्रोल गर्ने, नासपाती जस्तो भुडी घटाएर flat बनाउने । चिल्लो पिरो, सस्तो ठर्रा, चुरोट , बोसे मासु सब बन्द । दैनिक २ घण्टा दौडिने । social distancing भन्दा पनि सैनिक सासन लाउन जरुरि छ , सब लाई बिहान उठाएर २ घण्टा दौडाउनु लाउनु पर्छ । मास्क लाएर कोरोना छेक्नु भनेको हत्केला ले सुर्य छेक्नु जस्तो हो ।
Read Full Discussion Thread for this article