Posted by: Nas August 6, 2020
Visit Reeyas Kitchen for Nepali Food Recipes
Login in to Rate this Post:     0       ?        
"Dherai Mitho dekhcha"

Awe…. मेरी प्यारी रियाजी ! ❤️

हजुरले मेरो मन न दुखाउनुको लागी तेस्तो भन्न भाको हो ! हजुर कति करुणामय हुनु हुन्छ ! मेरो त् मुटु नै चोरि लग्न हुन्छ भने, हजुरको मिठो बोलि बचनले ! 😌

कुन चैँ एंगल बाट मिठो देखिएको छ हजुर…. भन्नुस त् ! 😂



तर हजुरको ! ओह माइ गड ! मुख बाट र्याल चुहिन्छ रियाजी ! कति मिठो देखेको ! 😱



[रियाजी, उता नेपालमा बुढी आमा जहिले नि दुलही खोज कि खोज भनेर मेसेज पठाउन भाको भइ छ भने ! ☺️]


Last edited: 14-Oct-20 03:06 PM
Read Full Discussion Thread for this article