Posted by: salamkrishne August 5, 2020
दलित जगारण मोर्चा
Login in to Rate this Post:     1       ?         Liked by
NAS ब्रो ख़ाली उग्र कुरा गर्छ ।
“... हरेक बाहुनको छोरा छोरिले अनिवार्य रुप मै "दलित" युवा युवतीसंग मात्र बिहे गर्न पाइने धारा ....” रे ? यो चै individual rights माथी धावा बोलेको हुंछ । Individual rights protect गरेरै (government sponsored market based incentive द्वारा ) मक़सद पुरा हुंछ भने किन जबरजसती ग़र्ने ।
Read Full Discussion Thread for this article