Posted by: Nas August 5, 2020
Visit Reeyas Kitchen for Nepali Food Recipes
Login in to Rate this Post:     0       ?        
"साझा हेर्नु पर्यो भने सधै लुकी लुकी फोन मा हेर्न पर्छ"

हा हा ! कति हाँस्नु म ! यो "नास" ले साझाको सत्यानास नै गरिदेक्कै हो है क्रिश्ने ब्रो ! 😂

रियाजी, हजुर त् नया पाहुना हुनु हुन्छ साझामा तेही भएर हजुरलाइ साझाको हिस्ट्री थाहा नहुन् सक्छ ! खासमा साझा सार्है फेमेली ओरियेनटेड साइट थियो ! हजुर जस्तै प्रतिभा भाकी नेटीजन्सहरुको ह्याङ्ग आउट गर्ने थलो थियो साझा ! राम्रा राम्रा लेखक, कवि, र अरु थुप्रै प्रतिभा भाका साझाबासिहरुले साझालाइ सबैको फुलबारी बनाएर राखेको थियो ! तर मेरो आगमन पछि चैँ साझामा छाडाको गाडा गुड्न थालेको हजुर ! 🤓

हेर्नुस न मलाइ त् मेरी प्यारी प्रियंकाज्युले मात्र नभइ अरु साझाका महिला मित्रजनहरुले सार्है गालि गर्न भाको थियो नि ! तर रियाजी प्लिज हजुरले मलाइ गालि न गर्नुस ल ! म त्यो मौका हजुरलाइ कहिले दिने छुइन ! आइ प्रमिस माइ डिएर रियाजी ! अनि हजुरले मलाइ नि सधै माया गरि राख्न हुन्छ भन्ने आशा राख्दछु ! 🙏❤️

"Nas....I .. would want to request to you to stop playing with the lives of girls... not just me, but demeaning, rude and disrespecting posts about any female." - Nepalese Mega Star Priyanka Karkiji

smart—->sick—->a little psycho” – violet7

"Nas ji, ...Its guys like you who make me completely lose hope in Nepali guys. I am not used to Nepali men like you and when I come across one, I just don't give a shit. There is absolutely no dignity and sense of respect for women in your words. Looking at how you objectify women and talk down on them makes me feel like you had no ideal "woman" figure to look upto growing up. I just pity people like you." – Aviatorchik

Last edited: 05-Aug-20 08:41 PM
Read Full Discussion Thread for this article