Posted by: salamkrishne August 5, 2020
Visit Reeyas Kitchen for Nepali Food Recipes
Login in to Rate this Post:     1       ?         Liked by
ल बधाई छ रियाजी, नास ब्रो जस्तो मरते दम तक साथ् दिने fan पाउनु भएको मा। अनि नास ब्रोलाई सुभकामना, लक्ष्यमा पुग्नको लागि। म पनि एकदम सहमत, नेपाली फूड channel लाई सबै माझ परिचित गराउन पर्छ। तेस्मथी रियाजी जस्तो "कोमोलो र स्वच्छ हृदय हुन् भाकी" होस्ट लाइ त् झन् promote गर्नु पर्छ। तर मैले अहिले सम्म उहाको स्वोर सुन्न पाएको छैन। यो मु,,,,,(रियाजीको अगाडी अपसब्दा नाबोलु भनेर नि ) फोनमा इन्टरनेट slow भएर youtube नै बज्दैन। अरुबेला म desktop चलाउछु, जुन घरका सबैले देख्ने ठाउमा छ। साझा हेर्नु पर्यो भने सधै लुकी लुकी फोन मा हेर्न पर्छ। desktop मै खोल्दा , nas ब्रो ले कहिले कुन बेला के टासेको हुन्छ भर हुन्न। बित्यास नै पर्न सक्छ। दफ्तर बाट ल्याएको laptop लिएर एउटा कुनामा बसु भने "ownership permanently monitored ,,,," भनेको छ, साझा हेर्न हुने हो कि नहुने हो। फेरि साझा हेर्दै हेर्दै बहकिएर अरु तिर पनि लागियेला भन्ने डर। गन्थनको लागि sorry है रियाजी।
Read Full Discussion Thread for this article