Posted by: SSK August 4, 2020
घिरौला आतंक !!
Login in to Rate this Post:     0       ?        
ठमेल साउ, मूला लाई म पनि तरकारीको राजा मान्छु, जे संग मिसायो तेइ मिठो बनाई दिन्छ मुलाले । लोकल कुखुराको मासुमा मूला हालेर खुवाएको थियो एउटा गाऊमा हाम्लाई धेरै पहिले, तेस्पछि मैले यो recipe लाई follow गर्ने गरेको छु कैले कहिँ, तर मूलामा २ ३ ओटा गोलभेडा हाल्नु पर्छ । तपैले भने जस्तो लौका र मूला को चै "भेटै नहुने, खोला पारी निरमाया, वारी म रुने " भने जस्तै । यी दुइ फरक season मा फल्छन, मूला winter मा लौका हार्ड summer मा, तैपनि ये दुइको भेट भयो भने एक दिन पकाई दिन्छु ।

धन्यवाद
Read Full Discussion Thread for this article