Posted by: Sajha keto August 3, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     1       ?         Liked by
नाश ब्रो
कहिलेकाहीँ राम रमाइलो को लागि तान्नु बेग्लै कुरा हो। मेरो सिद्दान्त चै ट्राइ सब थोक गर्नु पर्छ तर तेसैलाइ आफ्नो कमजोरी बनाउन हुन्न। बाकि त ब्रो नै सर्बग्याता, म के भनु र खोइ।
मैंले चै अहिलेसम्म कै बिर्सन नसक्ने गरी खाएको १ चोटी छ। २ बर्ष अगाडी, मर्छु जस्तो लागेको थियो तर मरिन। (बियर र गाजा एकै चोटी खाएर हो कि) त्यो अबस्था सम्म पुर्याउला भन्ने कहिले सोचेको थिएन। तेस्पछी एकै चोटी अस्ति ६ महिना अगाडि खाए तर ठिक्क।
ब्रो लाइ उपदेश देको हैन है फेरी
Read Full Discussion Thread for this article